इनरुवाका ८ चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौँ । डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् । बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरूले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दै उनीहरूले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् । सामूहिक राजीनामा … Continue reading इनरुवाका ८ चिकित्सकले दिए सामूहिक राजीनामा